२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस नेता बास्तोलाको अवस्था गम्भीर, घरमा कांग्रेसका नेता तथा कार्यकर्ताको भिड

२०७५, २७ आश्विन शनिबार १२:०३

असोज २७, काठमाडौं | लामो समयदेखि गम्भीर बिरामी रहेका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था थप गम्भीर बनेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार शनिबार दिउँसो न्यूरो अवस्ताल बाँसबारीले बास्कोटालाई घर फिर्ता पठाएको छ । शर्माका अनुसार चिकित्सकले अब बाच्ने सम्भावना कम रहेको बताएका छन् । ‘उहाँ अन्तिम अवस्थामा हुनुहुन्छ । फर्किएर आउने अवस्था न्युन छ । तर उहाँ हाम्रो माझ फर्किएर आउने सम्भावना अत्यन्तै न्युन छ ।’ 


अस्पतालबाट फिर्ता भएपछि बास्तोलालाई काठमाडौंको खुमलटारस्थित आफ्नै निवासमा राखिएको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको भिड लागेको छ । 

६ वर्षयता ओछ्यान परेका बास्तोला पछिल्लो ६ महिनादेखि ‘सेन्सलेस’ नै थिए । जनआन्दोलनमा सक्रिय भूमिका निभाएका बास्तोला कांग्रेसमा बौद्धिक नेता मानिन्थे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने