२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राष्ट्रियसभाध्यक्ष तिमिल्सिनाले गरे ओली सरकारबारे यस्ता सनसनीपूर्ण खुलासा (भिडियो सहित)

२०७५, २८ आश्विन आईतवार ०२:४३

पर्वत । राष्ट्रियसभाध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले केपी ओली नेतृत्वको सरकारबारे सनसनीपूर्ण खुलासा गरेका छन् । शुभकामना आदानप्रदान कार्यक्रमको लागि गृहजिल्ला आएका तिमिल्सिनाले ओली सरकार सफल भएको दाबी गरेका छन् ।

तिमिल्सिनाले केपी ओली सरकारले छिमेकी राष्ट्रबिच गरेको सकरात्मक सुमधुर सम्बन्ध, विकास र समृद्धिको लागि चालेको कदमनै ओली सरकारको सफलता भएको दाबी गरे । सरकारले गरेका कामकारवाहीहरुको प्रचारप्रसार हुन नसक्दा पनि ओली सरकारलाई घेराबन्दीमा गर्ने काम भैराखेको उनको तर्क छ ।

 

सरकारले आफूले राखेको योजना अनुसार अगाडी बढेको छ तर केहि ले ओली सरकारलाई बदनाम गराउनको लागि अनेक टिकाटिप्पणी गरेको उनको दाबी छ । जिल्लामा रहेका पत्रकाहरुसँगको भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमका उनले यस्तो बताएका हुन् ।

भिडियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने