पर्वत ।  प्रतिनिधीसभाका सदस्य पदम गिरीले रकेटको गतिमा विकास हुने दाबी गरेका छन् । पूर्व सांसद तथा प्रतिनिधिसभाका प्रतिस्पर्धी अर्जुन प्रसाद जोशीलाई साँची राखेर उनले अब देशमा रकेटको गतिमा विकास हुने बताएका हुन् ।

दशैं, तिहार, छठको अवसरमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  प्रतिनिधीसभाका सदस्य पदम गिरीले रकेटको गतिमा विकास हुने दाबी गरेका छन् । पूर्व सांसद तथा प्रतिनिधिसभाका प्रतिस्पर्धी अर्जुन प्रसाद जोशीलाई साँची राखेर उनले अब देशमा रकेटको गतिमा विकास हुने बताएका हुन् ।

दशैं, तिहार, छठको अवसरमा"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पूर्व सांसद अर्जुन जोशीलाई साँची राखेर पदम गिरीले गरे यस्तो खुलासा (भिडियो सहित)

२०७५, ३० आश्विन मंगलवार ०२:०८

पर्वत ।  प्रतिनिधीसभाका सदस्य पदम गिरीले रकेटको गतिमा विकास हुने दाबी गरेका छन् । पूर्व सांसद तथा प्रतिनिधिसभाका प्रतिस्पर्धी अर्जुन प्रसाद जोशीलाई साँची राखेर उनले अब देशमा रकेटको गतिमा विकास हुने बताएका हुन् ।

दशैं, तिहार, छठको अवसरमा आयोजित चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । सो कार्यक्रममा सांसद लालकाजी गुरुङ, पूर्व सांसद अर्जुनप्रसाद जोशी लगायतको सहभागीता रहेको थियो । 

प्रतिपक्षका सांसद र पूर्व सांसदहरुलाई मंचमा राख्दै उनले विकासमा अब ओली सरकारले फड्को मार्ने दाबी गरेका हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको बजेटमै सरकार चलेका कारण कामहरु गर्न नपाएको तर आफ्नै सरकारले ल्याएको बजेट अनुसार काम तीब्र गतिमा हुने र देशमा रकेटको गतिमा विकास हुने उनले दाबी गरेका हुन् । 

‘सरकारले बजेट मार्फत संसारलाई चकित पार्ने गरि बिकासका पुर्वाधार तयार पारेको छ’ उनले भने ‘अबको दुई बर्षपछि कसैले कल्पना सम्म नगरेको बिकास गरेर देखाउँछ’ सरकारले असार सम्म अघिल्लो सरकारको बजेट कार्यान्वयन गरेका कारण आफुले केही नपाएको र आफ्नो बजेट सरकारले कार्यान्वयन गर्ने चरणमा रहेका कारण केही नभएको जस्तो भ्रम पार्न खोजिएको स्पष्टीकरण दिए ।

छिमेकीहरु संग सम्मानजनक सम्बन्ध स्थापित गरेकोे बताउँदै छिमेकीको हेपाहा प्रबृत्तिको अन्त्य भएकोले अब आफ्नो ढंगले काम गर्ने अवस्था सृजना भएको छ भने । ‘छिमेकीको हेपाहा प्रबृत्तिको अन्त्य भएको छ’उनले भने ‘चीन संग भएको समुन्द्र पार ब्यापारका लागि सम्झौताले बिकासको ढोका खुलेको छ.।

भिडियो 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने