२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सामुदायिक विद्यालय रुपान्तरणका कार्ययोजना अगाडी बढाएको छु: मन्त्रि पोखरेल

२०७५, ६ कार्तिक मंगलवार ११:२८

राम नारायण पंडित,  कार्तिक ६, सिरहा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले सामुदायिक बिद्यालयलाई प्राथमिकतामा राखी परिबर्तन गर्न कार्यायोजना बनाईएको बताएका छन् । 

शहिद गौरी प्रसाद साहको १५ औं स्मृति दिवसलाई मंगलबार मिर्चैयामा सम्बोधन गर्दै मन्त्रि पोखरेलले सामुदायिक बिद्यालयमा रुपान्तरणका लागि २२ बुँदे कार्य योजना अगाडी बढाईएको बताएका हुन् । परिक्षामा कम ग्रेड आउने बिद्यार्थीलाई शिक्षा संकायमा भर्ना गर्ने नितिलाई पुनः बिचार गर्नु गर्ने अबस्था आएको भन्दै मन्त्रि पोखरेलले अहिलेको शिक्षा प्राविधिक र सिपमुलक  हुनुपर्नेमा जोड दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने