२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोक सेवा आयोगद्वारा नयाँ कार्यतालिका सार्वजनिक

२०७५, ९ कार्तिक शुक्रबार ०५:२०

कार्त्तिक ९, काठमाडौँ । लोक सेवा आयोगले पदपूर्ति सम्बन्धी कार्य तालिका परिमार्जन गरेको छ । सरकारले लोक सेवा आयोगलाई दुई महिना कर्मचारी छनोटको विज्ञापन नखोल्न गरेको आग्रहसँगै आयोगले कार्यतालिका परिमार्जन गरेको हो ।

आयोगले आज एक सूचना प्रकाशन गरि निजामती सेवा तर्फ राजपत्रांकित तथा राजपत्र अनंकित विभिन्न श्रेणी/तहका पदपूर्ति सम्बन्धित नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले प्रभावित हुन पुगेको  रोकिएका पदहरूको मंसिर अन्तिम साताबाट विज्ञापन हुने जनाएको छ । तर सरकारबाट पदपूर्ति सम्बन्धि माग प्राप्त नभएमा तत् सम्बन्धि काम कारवाही नहुने आयोगले जनाएको छ  । 

सहसचिव, उपसचिव वा सो सरह तथा एघारौँ र नवौँ तहमा पदपूर्तिको विज्ञापन असोज महिनाको अन्तिम बुधवार गर्ने आयोगको कार्य तालिका रहेको थियो । सहसचिव, उपसचिव वा सो सरह तथा एघारौँ र नवौँ तहका लागि लिखित परीक्षाहरूको विज्ञापन मंसिरको अन्तिम वुधबार प्रकाशन गर्ने  आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने