२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी काग्रेसद्धारा सम्मेलन गर्ने, देउवा र पौड्याल आउँदै

२०७५, ४ मंसिर मंगलवार ०६:१७

प्रेम सुनार | मंसिर ४, बुटवल ।  नेपाली कांग्रेस गुल्मी जिल्ला पार्टीले ५० दिने महाअभियान संगै फेरी अर्को ऐतिहसिक र महत्वपुर्ण कार्यक्रम तय गरेको छ । हिजो र अँस्ती बसेको जिल्ला कार्य समितिको बैठकले मंसिर २० र २१   गुल्मी कांग्रेसको ईतिहाँस मै पहिलो पटक सम्मेलन गर्ने निर्णय गरेको छ ।

केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौड्याल विच खटपट चलिरहेको बेला एकताको भाव सम्प्रेषण गर्ने उद्देश्यका साथ गुल्मी कांग्रेसले उक्त सम्मेलनमा ती  दुबै नेतालाई ल्याउने भएको छ । बैठकको निर्णय सार्वाजानिक गर्दै पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले भने यस अर्थमा पनि यो सम्मेलन निकै महत्वपुर्ण छ । ’

त्यस्तै पार्टी सचिव खिलध्वज पन्थीले  नेपाली कांग्रेसले प्रतिपक्षले रचनात्मक सहयोग गरेको दावि गर्दै यो केन्द्र सरकार , प्रदेश  सरकार स्थानितरकार जनताको अपेक्षा अनुसार काम नगरी  निसार पारेको आरोप लगाए । अर्की पार्टी सचिव विष्णुकुमारी सापकोटाले नेपाली कांग्रेसले  खेल्दै आएको भुमिका अनुसार सरकार र सबै  पक्ष अगाडी बडेमा देश राम्ररी अगाडी बढ्ने दावि गरिन्।

पार्टी सभापति श्रेष्ठले पनि  तीनै तहको सरकारको काम प्रति असन्तुष्टी ब्यक्त गरे । उनी  र पार्टी सचिव पन्थीले कांग्रेसका पालामा पारिएको दर्जनौं ठुला योजनाहरु ऋलपत्र पारिएको , अन्यत्र पनि काम हुन नसकेको भन्दै सरकार प्रति रोष प्रकट  गरेका थिए ।   सभापति श्रेष्ठका अनुसार पहिलो दिन मंसिर २० गते केन्द्रिका सभापति देउवा र  नेता पौड्यालले सम्मेलनको उद्घाटन गर्ने छन  ।

दोश्रो दिन  वडा समितिका पार्टी सभापति उप सभापति सहित त्यो भन्दा माथील्ला समितिका  नेताहरुलाई अर्को दिन मंसिर २१    गते  तम्घासमा केन्द्रिय समितिका प्रवक्ता विश्वप्रकाश शर्मा , अर्का नेता प्रदिप  गिरी , मिनबहादुर बिश्वकर्मा ,  गगन थापा र चन्द्र भण्डारी लगायतका नेताहरुले पार्टी प्रशिक्षण दिने भएका छन ।  पुर्व तयारीका लागि मंसिर ८ गते जिल्ला समितिका नेताहरु प्रत्येक  स्थानिय तहमा पुगेर कार्यकर्ता संग तयारीका लागि जुट्ने निर्देशन दिने छन ।  पत्रकार सम्मेलना पुर्व पार्टी  सभापति त्रैलोक्यप्रताव सेनको पनि आतिथ्यता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने