१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

प्रदेश नम्बर–३ को प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित

१२ मंसिर २०७५, बुधबार ०८:१७

मङ्सिर १२, मकवानपुर । प्रदेश नम्बर–३ को प्रदेशसभाबाट पाँचओटा विधेयकहरु पारित भएका छन् ।

सभाबाट प्रदेश सन्चारसम्बन्धी विधेयक, प्रदेश संस्था दर्ता व्यवस्थासम्बन्धी विधेयक, प्रदेश प्राविधिक शिक्षा परिषद स्थापनासम्बन्धी विधेयक, प्रदेश खेलकुद विकास व्यवस्थासम्बन्धी विधेयक र प्रदेश सन्चालन कोष स्थापनासम्बन्धी विधेयक पारित भएका हुन् ।

मंगलबार बसेको प्रदेशसभाको बैठकले यी विधेयक पारित गरेको हो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा विधेयकको नियमावलीअनुसार आवश्यक प्रक्रिया पूरा गरी विधेयक पारित गरेका हुन् ।

सभामुख श्रेष्ठले प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड