२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

नेकपाका प्रदेश सदस्य गाउँमा

२०७५, १४ पुष शनिबार ११:४४

पुस १४, सिञ्जा | जुम्लाका सबै ठाउँमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कर्णाली प्रदेश कमिटीका सदस्य पुगेका छन् । 

स्थानीय तहदेखि जिल्लामा हुने पार्टी कमिटी र कार्यकर्ता तथा जनतासँगको सम्बन्ध नजिक बनाउन प्रदेश कमिटी पुगेका सदस्य पुगेका हुन् । जिल्लाबाट प्रदेश सदस्यमा रहेका ११ जना गाउँगाउँमा पुगेर पार्टी र सरकारले गरेका कामको जानकारी गराउनमा व्यस्त छन् । 

प्रदेश सदस्य सिञ्जा क्षेत्रको जिम्मेवारी सम्हाल्नुभएका पूर्णप्रसाद धितालका अनुसार हाल सरकारले जनप्रेमी काम र जनताको अधिकारका लागि कानून ल्याएकाले सरकारप्रति कोही पनि सङ्कुचित नहुन आग्रह गर्नुभयो । उहाँले पाँच वर्षभित्र नेकपाले चुनावी घोषणपत्रअनुसार काम गर्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । 

अर्का नेता प्रदेश सदस्य टेकराज पछाईले प्रतिपक्षले जे भन्यो त्यो सही नभएको उल्लेख गर्दै जनतालाई कसैको हल्लामा नपर्न अनुरोध गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताका लागि सकारात्मक काम गरिरहनुभएको जानकारी गराउनुभयो । उहाँ दुई सदस्य सहित अरु नेता आफ्नो कार्यक्षेत्रमा जनतासँग प्रत्यक्ष भेटघाटमा जुट्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा