२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल कम्युनिष्ट पार्टीले गुरुङ समुदायको ‘तमुल्होसार’ मा शुभकामना सन्देश

२०७५, १५ पुष आईतवार ०९:५७

 पुस १५, काठमान्डौ  (रासस) |  नेपाल कम्युनिष्ट पार्टीले गुरुङ समुदायको ‘तमु ल्होसार’ अर्थात् नयाँ वर्षको पावन अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण गुरुङ समुदायप्रति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ । आज पार्टीका सहसंयोजक लोकनारायण सुवेदीले विज्ञप्ति जारी गरी नेपाल बहुभाषाभाषी, बहुजातीय र बहुसांस्कृतिक देश भएकाले राज्यले ती सबैको सम्मान गर्ने वातावरण बनाओस् र वैमनस्य तथा विभेद उत्पन्न हुने कुनै ठाउँ नदेओस् भन्ने पनि कामना गर्नुभएको छ । 

शुभकामना सन्देशमा नेपालीका साथै समग्र नेपाली जनसमुदायमा परस्पर एकता, सद्भाव र भाइचाराको सुसम्बन्धले निरन्तरता पाओस् र जातीय विद्वेष फैलाउने सबैखाले अतिवादी तत्वबाट देश र जनतालाई जोगाउँदै नेपाल र नेपालीको चौतर्फी विकासको निमित्त गुरुङ समुदायले महत्वपूर्ण योगदान गर्न सकोस् भन्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा