२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानन्यायाधीश राणाले पदभार ग्रहण गरेलगत्तै लिए यस्तो कठोर निर्णय

२०७५, १८ पुष बुधबार ०८:५२

पुस १८, काठमाडौं | नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बरिष्ठ न्यायाधीश दिपकराज जोशीलाई कुनै पनि हालतमा इजलास नतोक्ने बताएका छन् ।

राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेलगत्तै प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिएको प्रष्ट पारे ।


प्रधानन्यायाधीश राणाले न्यायाधीश जोशीतर्फ संकेत गर्दै उनलाई इजलास नतोक्नु भनेको संसदको सम्मान गर्नु रहेको प्रष्ट पारे । उनले अदालत र न्यायाधीश संवेदनशील विषय भएकोले यो संस्थाको बारेमा लेख्दा पत्रकारहरुलाई संवेदनशील हुन समेत आग्रह गरे ।

प्रधानन्यायधीश राणाले भविष्यमा अनावश्यक आक्षेप नलगउन समेत सञ्चारमाध्यमलाई आग्रह गरे ।

उनले सुक्ष्म निगरानी राखेर भ्रष्टाचार र अनियमितता समेत रोक्ने दाबी गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा