१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज प्रतिनिधिसभा बैठक: मुठभेडको खतरा, मर्यादापालकको संख्या बढाइयो

११ माघ २०७५, शुक्रबार ०३:११

माघ ११, काठमाडौं । आज प्रतिनिधिसभा बैठकले विवादका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । शुक्रबारका लागि बोलाइएको बैठककमा मुठभेडको खतरा रहेको बताइएको छ । आजको बैठकमाबाट बिबादित राष्ट्रिय चिकित्सा विधेयक पारित गर्ने कार्यसूची रहेकोले मुठभेड हुनसक्ने बताइएको हो । 

बिबादित राष्ट्रिय चिकित्सा विधेयक पारित गर्न सत्तापक्ष एकै कित्तामा रहँदा यो विधेयक अघि बढाउने बिषयमा कांग्रेस तयार छैन । विगतका सहमतिबाट पछि हट्दै सरकारले बेइमानीपूर्वक विधेयक तयार पारेकाले त्यसमा संशोधन हुनुपर्ने माग कांग्रेसले राखेको छ । गत मंगलबार र बुधबार यही विधेयक पेस गर्न सभामुख कृष्णबहादुर महराले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिएपछी कांग्रेसले संसद अवरोधले गरेको थियो ।

कांग्रेसले लगातार विधेयक बिरुद्ध संसद अबरोध गरेपछि सत्तापक्षले शान्तिपूर्ण रुपमा विधेयक पारित गर्न छलफल समेत चलाएको बताएको छ । तर सत्तापक्षसँगको छलफलमा ठोस सहमति निस्कन सकेको छैन ।

सत्तापक्ष कुनैपनि हालतमा हालतमा विधेयक पारित गराउन लागिपरेको अवस्थामा आजको बैठक कांग्रेसले अवरोध गर्नसक्ने साथै संसदमै मुठभेडको स्थिति पैदा हुनसक्ने बताइएको छ । यस अघिका २ संसद बैठक अवरोध गरिसकेको कांग्रेसले आजको बैठक पनि अवरोध गर्ने तयारीमा छ । संसद सचिवालयले संसदभीत्र अप्रिय घटना हुन नदिन मर्यादापालकको संख्या बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह