१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तरुण दलले २० हजार कार्यकर्ता सडकमा उत्रार्ने

११ माघ २०७५, शुक्रबार १२:२०

माघ ११ सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा तरुण दलले २० हजार कार्यकर्ता सडकमा उत्रार्ने भएको छ । बहूमतप्राप्त नेकपा सरकारले जनपक्षियभन्दा जनभावना विपरित काम गरेको भन्दै त्यसको विरोध स्वरुप नेपाल तरुण दल सुर्खेतले २० हजार कार्यकर्ता सडकमा उत्रार्न लागेको हो ।


वर्तमान कम्युनिष्ट सरकारले अधिनायकवादी चरित्र, महंगी, भ्रष्टाचार, निर्मला पन्त हत्या काण्ड लगायतका गैरकानुनी र अलोकतान्त्रिक क्रियाकलापको विरुद्ध विरोध कार्यक्रमको तय गरिएको नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरी विष्टले जानकारी दिए । ‘बहूमत पाएको कम्युनिष्ट सरकारले जनभावना विपरित काम गरिरहेकाले विरोधस्वरुप प्रदेशस्तरिय कार्यक्रम सुर्खेतमा गर्न लागेका छौं’ विष्टले भने, ‘कम्युनिष्ट सरकार नसच्चिए विरोधका कार्यक्रमलाई थप सशक्त बनाइनेछ ।’ भोली आयोजना गर्न लागिएको विरोध कार्यक्रमका प्रदेशका १० जिल्लाबाट करिव २० हजार कार्यकर्ता सुर्खेत आउने विष्टको भनाई छ । विरोध कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईँ, महासचिव भुपेद्रजंग शाही र कोषाध्यक्ष विद्धवान गुरुङ्ग लगायतको समेत उपस्थिति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह