१२, भैरहवा । संघिय समाजवादी फोरम नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... १२, भैरहवा । संघिय समाजवादी फोरम नेपा"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपेन्द्र यादवले राखे वार्ताका लागि तीन सर्त

१२ जेष्ठ २०७३, बुधबार ०६:४४

१२, भैरहवा । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले पनि राज्यले औपचारिक रुपमा आफुहरुलाई बार्तामा नबोलाएको दोहोर्याएका छन ।

रुपन्देहीमा पार्टीले आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै यादवले पत्रिकामा वार्ताको लागी निकालेको टेण्डरको भरमा परेर वार्तामा नजाने बताएका हुन् ।

बार्ताका लागि आफुहरु नकारात्मक नभएको तर ३६ पटकसम्म वार्तामा बसिसक्दा पनि सरकारले चासो नदेखाएको आरोप लगाए । यादवले भने, ‘हामी अहिले पनि वार्तामा बस्न तयार छौं तर ओली सरकारले विश्वासको वातावरण बनाउनु पर्यो ।’
अध्यक्ष यादवले सबै वार्ताको लागी अघि सारेका शर्तहरु यस्ता छन ।

१- गठबन्धनका कार्यकर्ता माथि भएको धरपकड बन्द गर्नु पर्ने र थुनामा रहेका कार्यकर्तालाई निशर्त छोडेर सरकारले वार्ताको लागी विश्वासको वातावरण बनाउनुपर्ने ।

२- राज्यसंग यसअघि भएको सम्झौता कार्यान्यवयनको प्रतिबद्धता र त्यसको थालनी गर्ने, र प्रतिगामी संविधान र अधिकार खोसिएकाले आफुहरुले उठाएका मुद्दाहरु समेट्दै संवधान पुनर्लेखन गर्ने प्रतिवद्धता भए मात्र वार्तामा बस्न सकिने ।

३- वर्तमान सरकारले स्थानिय निकायको चुनाव घोषणा गरेर संघियता नै धरापमा पारेकाले स्थानिय निकायको चुनाव संघीय संरचना अनुसार फरक फरक प्रकिृतिको हुन सक्ने भएकोले सरकारले स्थानिय निकायको चुनाब तत्काल रोक्नुपर्ने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ