२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“सीमा बचाऊ अभियान” द्वारा नेपालको वास्तविक नक्सा सार्वजनिक

२०७६, ९ मंसिर सोमबार ०६:३४

मंसिर ९, काठमाडौं | वास्तविक नेपालको नक्सा सार्वजनिक गरिएको छ | नागरिक समाजद्वारा गठन गरिएको सीमा बचाऊ अभियानले कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटिएर नेपालको नक्सा सार्वजनिक गरेको हो |

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त नक्सा सार्वजनिक गरिएको हो | बिज्ञका हिसाबले नदीको रेखांकन गरि काली नदीको मुहानबारे प्रष्ट पारिएको अभियानका प्रा.डा.नरेन्द्र राजखनालले बताए | उक्त नक्सालाई विश्वब्यापी बनाउने विज्ञ कोमलचन्द्र बरालले जानकारी दिए |

भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएका कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उक्त अभियानका अध्यक्षको भनाई छ | नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्सा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद  दिए |

केहि समय अगाडी भारतले सार्वजनिक गरेको नया नक्सामा नेपाली भूमि कालापानी,लिपुलेक,लिम्पियाधुरा राखेपछि देशभर त्यसको ब्यापक बिरोध भइरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल