२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली भूमि फिर्ता ल्याउन सरकारले कुटनीतिक पहल नगरेको देउवाको आरोप

२०७६, १० मंसिर मंगलवार ११:३०

मंसिर १०, बिराटनगर | नेपाली कांग्रेस सभापति एवंम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमि फिर्ता ल्याउन सरकारले कुटनीतिक पहल नगरेको देउवाको आरोप लगाएका छन् | भारतले पाकिस्तान जस्तै व्यवहार नेपाललाई गरेको बताएका छन् | 

नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक र सुस्ता नेपालको भए पनि भारतले नक्सामा राखेर  पाकिस्तानलाई जस्तै व्यवहार देखाएको देउवाको भनाई छ | विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले भने ‘भारतले पहिले काश्मीरको नक्सा छाप्यो अनि नेपालको भूमि समेटेर छाप्यो। यसले पाकिस्तान र नेपाल उस्तैउस्तै बराबर हो भन्ने भारतको व्यवहारले देखाउँछ।’

नेपालको भूमि मेटेर किन भारतले राजनीतिक नक्सा छापेको भन्दै उनले प्रश्न गरे | नेपाली भूमि फिर्ता ल्याउन सरकारले कुटनीतिक पहल नगरेको देउवाको आरोप छ | ‘सर्वदलीय बैठकमा सरकारलाई सीमा विवाद हल गर्न भनेका थियौं, सरकारले अहिलेसम्म पहल नगरेको बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल