२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा सचिवालय बैठक बस्दै, प्रधानमन्त्री ओली उपस्थित नहुने

२०७६, २३ मंसिर सोमबार ०५:३४

मंसिर २३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी( नेकपा) को सचिवालय बैठक बस्ने भएको छ | पार्टीको केन्द्रीय कार्यलय धुम्बाराहीमा  सोमबार दिउँसो १ बजे बस्ने जनाइएको छ | पार्टी अध्यक्ष एवम केपी शर्मा ओली भने उपस्थित हुने छैनन् | बैठक अर्का अध्यक्ष पुष्प कममल दाहाल प्रचण्डले बोलाएका हुन् |

ओलीले बेलुकी ४ बजे  मन्त्रिपरिषदको बैठक डाकेका छन् | एपेन्डिसाइटिसको शल्यक्रिया गरे पछि बालुवाटार फर्किएका  प्रधानमन्त्री ओली स्वास्थ्यकै कारण  सचिवालय बैठकमा उपस्थित हुन नसक्ने उनका सचिवालयले जनाएको छ |

सचिवालय बैठकको तयारीका लागि प्रचण्ड निवासमा आइतबार नेकपाका नेताहरुले छलफल गरेका थिए | मंसिर १४ गते भएको उपनिर्वाचन बारे समिक्षा हुने जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड