२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोनिया गान्धीको भिडियो प्रम ओलीको ह्यान्डलबाट रिट्वीट भएपछि तरंग, प्रहरीले थाल्यो अनुसन्धान

२०७६, ६ पुष आईतवार ०६:५३

पुस, ६ काठमाडौँ | भारतमा नागरिकता विधेयक लाई लिएर उग्र रुपमा आन्दोलन चर्किरहेको बेला विपक्ष दल कांग्रेस सभापति सोनिया गान्धीले जनतालाई आफ्नो साथ् रहेको र सरकारले जनताको बिषय सुन्नु पर्ने बताउदै ट्वीटरमा एउटा भिडियो सार्वजनिक गरिन | 

त्यस लगत्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर  ह्यान्डलबाट सोनिया गान्धीले बोलेको भिडिओ रिट्वीट भएपछि त्यसले हलचल नै मच्चायो | उक्त बिषयमा अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्युरोले थालेको छ |

भारतीय कांग्रेसको आधिकारिक ट्वीटरमा राखिएको उक्त भिडिओलाई ‘शिभम् विज’ नाम गरेको ट्वीटर ह्याण्डलले रिट्वीट गरेको थियो | उक्त भिडिओलाई नै प्रधानमन्त्री ओलीको ह्याण्डलबाट रिट्वीट गरिएको थियो। अहिले त्यो रिट्वीट हटाइएको छ |

यस विषयमा भारतीय सञ्चारमाध्यमहरूले पनि विभिन्न तरिकाले विश्लेषण गरिरहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड