१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चार मन्त्रीलाई आँखा नदेख्ने गरी स्थानीयले माला लगाएपछि..

१३ पुष २०७६, आईतवार ०७:५७

पुस १३, काठमाडौँ | नेपाल सरकारका प्रवक्ता एवंम संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको फोटोले सामाजिक संजालमा चर्चा पाएको छ | शनिबार बाँस्कोटाको गृहजिल्ला काभ्रेको रोशी गाउँपालिका-१ मा बनेको विद्यालय भवन उदघाटन गर्न पुगेका थिए |


उनलाई स्थानीयले भब्य स्वागत गरेका छन् | स्वागतमा बाँस्कोटालाई आँखा नदेख्ने गरी माला पहिराए | हिड्न अफ्ठ्यारो भएपछि शुरक्षा गार्डले उनलाई हात समातेर डोर्याएका छन् | कार्यक्रममा बोल्दै मन्त्रीले भने १० वर्षपछि नेपालीको प्रतिव्यक्ति वार्षिक आय साढे १२ हजार अमेरिकी डलर पुग्छ |

सरकारले उत्पादनका क्षेत्रमा सुधार गर्दै लैजाने उनले बताए | बाँस्कोटाले प्रधानमन्त्रीको ‘समृद्ध नेपाल: सुखी नेपाली’ र स्वाधीन नेपाल निर्माणमा योगदान पुर्‍याउन सबै क्षेत्रले सहयोग गर्नुपर्ने उल्लेख गरे |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण