२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेकपामा कतिबेला कुनको राजनीति सखाप पारिन्छ थाहा छैन –प्रवक्ता श्रेष्ठ (भिडियोसहित)

२०७६, ७ माघ मंगलवार ११:०३


माघ ७, पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले पार्टी चलाउन नमिल्ने बताएका छन् ।  प्रेस संगठन पर्वतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले पार्टी चलाउन खोजे सरकार र पार्टी दुबै सकिने बताएका हुन् ।

नेता श्रेष्ठले पार्टीभित्र गुटबन्दी मौलाउँदै गएकोले कुन बेला कुन नेता त्यसको शिकार हुने भन्ने खतरा रहेको औलाए । नेतृत्वको विपक्षमा बोले कुन बेला पार्टीले राजनीति नै खाइदिने हो भन्ने चिन्ता बढेको छ भन्दै नेकपामा एकले अर्कालाई सिध्याउनकै लागि गुटबन्दी मौलाएको बताए ।

श्रेष्ठले एमसीसीबारे पनि पार्टीले नै औपचारिक निर्णय गर्ने भएका कारण यसमा दुविधा लिनुपर्ने आवश्यकता नरहेको बताए ।

भिडियो 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा