असार ३१, वीरगंज | राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका सचिव धर्मेन्द्र पटेलले पार्टीमा भईरहेको हैकमबादी एवं गैर लोकतान्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३१, वीरगंज | राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका सचिव धर्मेन्द्र पटेलले पार्टीमा भईरहेको हैकमबादी एवं गैर लोकतान्त"/>
२ माघ २०८२, बिहीबार
पर्सा - PRS

पार्टीभित्रको हैकमबादीको कारण रामसपाबाट राजिनामा दिएको हुँ: पटेल

१ श्रावण २०७३, शनिबार १३:३६

असार ३१, वीरगंज | राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका सचिव धर्मेन्द्र पटेलले पार्टीमा भईरहेको हैकमबादी एवं गैर लोकतान्त्रिक गतिबिधी तथा चरम भ्रष्टाचारको कारण आफुले पार्टीको पदबाट राजिनामा दिएको बताउनु भएको छ । 

जारी मधेस आन्दोलनको क्रममा सक्रिय भुमिका निर्वाह गरेका सचिव पटेलले पार्टीको बैठकमा पटक पटक जनताको भावना अनुसार आफनो कुरा राख्दै आउँदा पार्टीका पर्सा अध्यक्ष एवं पर्सा जिल्लाका वरिष्ठ नेता भनाउदा केन्द्रिय सदस्य त्यसको मनन नगरी आफनै मनपरी पार्टी संचालन गर्दै आएकोे र पार्टीका सभासद को संसदिय कोषको रकमा व्यापक अनिमियतता गरेको देख्न नसकि आफुले पार्टीबाट राजिनामा दिएको बताउनुभयो । मधेस आन्दोलनको क्रममा आन्दोलनलाई उचाईमा पुरयाउन वीरगंजका मधेसी नेताहरुले गरेको योगदान र त्यस ताका पर्सामा गठन भएको मधेसी युवा गठबन्धनको सह सयोजको रुपमा सक्रिय भुमिका निर्वाह गरेका नेता पटेलको योगदानलाई पार्टीले मुल्यांकन नगरेको कारण वहाँले राजिनामा दिएको उहाँको समकक्षी एक स्रोतले जनाएको छ । 

राजिनामको सन्र्दभमा कुरा गर्दै सचिव पटेलले पार्टीको केन्द्रिय निर्देशन तथा कार्यक्रमहरुको बारेमा सचिवलाई कुनै किसिमको जानकारी नहुने र सम्पुर्ण काम काजको जिम्मा दुई जनाले लिने गरेकोले  त्यस्ता पार्टीमा बसीरहन औचित्य नरहेकोले राजिनामा दिएको बताउनु भयो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ