अरुण वली/साउन २, सल्यान । सर्लाहीका सुकुम्बासीलाई डोजर लगाएर हटाएको विरोधमा विप्लव माओवादीले २ घण्टे चक्काजाम गरेकोमा सल्यानका २ कार्यकताए पक्राउ परेका छन ।


Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अरुण वली/साउन २, सल्यान । सर्लाहीका सुकुम्बासीलाई डोजर लगाएर हटाएको विरोधमा विप्लव माओवादीले २ घण्टे चक्काजाम गरेकोमा सल्यानका २ कार्यकताए पक्राउ परेका छन ।


२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यानमा विप्लव माओवादीका कार्यकर्ता पक्राउ

२०७३, १ श्रावण शनिबार २३:४९

अरुण वली/साउन २, सल्यान । सर्लाहीका सुकुम्बासीलाई डोजर लगाएर हटाएको विरोधमा विप्लव माओवादीले २ घण्टे चक्काजाम गरेकोमा सल्यानका २ कार्यकताए पक्राउ परेका छन ।


माओवादीले निर्माण गरेको जनपरिषद सल्यानका उपसंयोजक मोहन केसी र अखिल क्रान्तिकारी सल्यानका सदस्य सुकलाल बस्नेतलाई आज श्रीनगरबाट पक्राउ गरेको छ । आफ्नो पार्टीको केन्द्रिय कार्यक्रम अनुसार गरिएको चक्काजामका क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै यथासिघ्र छोड्नुपर्ने पार्टीका सल्यान सेक्रेटरी डिल्लीराज शर्मा विश्वले जानकारी दिएका छन ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले सबैले निर्देशनको पालन गर्ने क्रममा जिल्लाको शान्ति सुरक्षाका लागि आफुले पाएको निर्देशन अनुसार नै काम गरेको भन्दै पक्राउ गरिएकाहरुलाई आवश्यक छानविन पछि छोडिने बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु