साउन ४, पर्वत । पर्वत, नेकपा माओवादी विप्लबका नेता धर्मेन्द्र बास्तोलाले राष्ट्रिय स्वाभिमान, जनतन्त्र र जनजिविकाका सवालमा आफुहरु हतिायार उडाउन पनि पछि नपर्ने बताएका छन् । पछिल्लो समयको सत्ताकेन्द्रित राजनीतिकले गर्दा नागरिकको हकअधिकार मात्रै कुन्ठित नभई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, पर्वत । पर्वत, नेकपा माओवादी विप्लबका नेता धर्मेन्द्र बास्तोलाले राष्ट्रिय स्वाभिमान, जनतन्त्र र जनजिविकाका सवालमा आफुहरु हतिायार उडाउन पनि पछि नपर्ने बताएका छन् । पछिल्लो समयको सत्ताकेन्द्रित राजनीतिकले गर्दा नागरिकको हकअधिकार मात्रै कुन्ठित नभई"/>
२० चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राष्ट्रिय स्वाभिमान, जनतन्त्र र जनजिविकाका लागि हतियार उडाउन पछि पर्दैनौ : बास्तोला

४ श्रावण २०७३, मंगलवार ०५:५९

साउन ४, पर्वत । पर्वत, नेकपा माओवादी विप्लबका नेता धर्मेन्द्र बास्तोलाले राष्ट्रिय स्वाभिमान, जनतन्त्र र जनजिविकाका सवालमा आफुहरु हतिायार उडाउन पनि पछि नपर्ने बताएका छन् । पछिल्लो समयको सत्ताकेन्द्रित राजनीतिकले गर्दा नागरिकको हकअधिकार मात्रै कुन्ठित नभई देशको स्वाभिमानमा समेत खतरा देखिएको भन्दै बास्तोलाले नागरिकको जनतन्त्र र जनजिविकाका सवालमा आफुहरुले सम्झौता गर्न नसक्ने बताए ।

उनले भारतले जड्याहा श्रीमानको भूमिका खेलिरहेको र बारम्बार नेपालमाथि गिद्धे नजर लगाइरहेको र नेपालका राजनीतिक दलहरुले भारतसँग इमान्दार श्रीमतिको भूमिा निर्वाह गर्दै भारतको पूजागर्दै देशका लागि घातक सन्धिसम्झौता गरी देशलाई सिध्याउन खोजेको समेत उनले आरोप लगाए । पछिल्लो समयमा देशको सत्तासमिकरणमा देखिएको विवादपनि त्यसैको उपज भएको उनको दाबी छ ।

एमाले र माओवादी केन्द्रविच ९ महिनामा सत्तासमिकरण परिर्बतन गर्ने सहमति भएको तर पछि एमालेले सो कुरा नमानेका कारण ओली सरकार ढलमलाएको भन्दै आगामी दिनमा भन्ने भनिएको माओवादी र काँग्रेसविचको सरकारपनि ९÷९ महिनामा परिर्वतन हुने सहमति गरेर राजनीतिक दलहरु देशलाई आर्थिक विकासतर्फ भन्दापनि सत्ताकेन्द्रि राजनीति गरेको आरोप लगाए । उनले नेपालमा आलोपालो सरकारको कार्य सम्भव नभएको दाबी गरे । नेपालको संविधान एसियाकै उत्कृष्ट भएको दाबी गरीएता पनि त्यसमा सत्यता नभएको उनले तर्क गरे ।

संविधान एसियाकै उत्कृष्ट भएको भए किन नागरीक आफ्ना हक अधिकार संविधानले उल्लेख गर्न सकेन भनेर संविधानको विरोध गर्थे ? उनले प्रश्न गरे । राजनीतिक दलहचले संविधान प्रचारप्रसारका अभावमा कमजोर देखिएको टिप्पणी गरेता पनि नागरिकको हकअधिकार भन्दा पनि राजनीतिक दलहरुलाई फाइदा हुने खालको रहेको बताए । कुश्मामा विप्लब माओवादीले गरेको नेपालको बर्तमान राजनीति अबस्था र आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन । विभिन्न राजनीतिक दलहरुसँग विप्लब माओवादीले पछिल्लो समयमा देशको राजनीतिक गतिरोध र त्यसको अन्त्यका लागि र समृद्ध नेपाल र दिगो विकासका बारेमा छलफल तथा परामर्श लिएको थियो । माओवादीले देशको स्वाभिमानको लागि आफुहरु हतियार उठाएर जनक्रान्ति गर्नको लागि समेत तयार रहेको बताएको छ ।

माओवादीले सरकारले विदेशी कम्पनीलाई उनीहरुर्कै सर्तमा नेपालमा पस्न दिएको करोडौ रकम विदेश पठाएको बताएको छ । एनसेलका टावरमाथि आक्रमण गर्नु माओवादीको लक्ष्य नरहेको तर देशलाई तिर्नुपर्ने कर तिर्नको लागि इन्कार गरेका कारण आफुहले भण्डाफोर गर्नको लागि आक्रमण गरेको बताएको छ । माओवादीले आगामी दिनमा पनि देशमा भएका अनियमितता, कालोबजारी, भ्रष्टाचार, दलाली, महङगी जस्ता विषयमा आवाज उठाउने र भण्डाफोर गर्ने जनाएको छ । कार्यक्रमको संचालन जनपरिषद प्रमुख बैकुण्ठ गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्नीको बिहे गराइदिएका युवक चार दिन पनि टिक्न नसकी फिर्ता माग्न पुगे ट्रकमा बरादम भएको २५ करोडको वास्तविक मालिक पहिचान कुलमान र हितेन्द्रको रिट दोस्रो दिन पनि ‘हेर्दाहेर्दै’मा प्रहरी नै भन्छ- तीनकुने घटनामा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो मकवानपुरमा भीरबाट खस्यो सुमो, ९ जना घाइते पार्टीको झण्डा ओडाएर नेता बोहोराकाे अन्तिम श्रद्धाञ्जली मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ दिने सरकारको निर्णय प्रहरीको स्पष्टीकरण– उत्तेजित भिडलाई नियन्त्रणमा लिन तीनकुनेमा गोली चलायौँ भारत गुजरातको पटाका गोदाममा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो पत्रकार सुरेशकाे पोस्टमार्टम रिपोर्ट- ‘शरीर जलेर, फोक्सोमा धुवाँको मुस्लो छिरेको पाइयो, गोली लागेको छैन’ मञ्चमा ज्ञानेन्द्रको जत्रै दुर्गा प्रसाईंको फोटो देखेपछि टाप कसिहालेँ- राप्रपा उपाध्यक्ष तामाङ म्यानमारमा भूकम्पबाट अहिलेसम्म २८८६ जनाको मृत्यु  रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि लगिँदै तीनकुने प्रदर्शनमा ज्यान गुमाएका रजकको पोस्टमार्टम जारी पानीको बोतल छोएको भन्दै शिक्षकद्वारा दलित विद्यार्थीको औंला भाँचियो नेपाल र थाइल्याण्डबीच यी ८ समझदारीपत्रमा हस्ताक्षर तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न थप १८ जना पक्राउ राजावादी समर्थकको आगजनीबाट जडीबुटी कम्पनीमा २८ करोड बराबरको क्षति प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच थाइल्यान्डमा भेट पक्का तीनकुने घटना : ५४ प्रहरी डिस्चार्ज, १३ घाइते उपचाररत