साउन ५  कपिलवस्तु । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओबादी कपिलवस्तुले सर्लाही को सुकुम्बासी बस्तीमा भएको प्रहरी हस्तक्षेप को विरोधमा जिल्लाको चन्द्रौटा र पतरिया प्रतगीनगरमा जनप्रदर्शन गरेको छ ।

जनप्रदर्शन पछी उक्त दुवै ठाँउमा भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५  कपिलवस्तु । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओबादी कपिलवस्तुले सर्लाही को सुकुम्बासी बस्तीमा भएको प्रहरी हस्तक्षेप को विरोधमा जिल्लाको चन्द्रौटा र पतरिया प्रतगीनगरमा जनप्रदर्शन गरेको छ ।

जनप्रदर्शन पछी उक्त दुवै ठाँउमा भएक"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

बर्षातको समयमा सुकुम्बासी बस्तीमा हस्तक्षेप निन्दनिय: विप्लव माओबादी

२०७३, ५ श्रावण बुधबार ०६:२३

साउन ५  कपिलवस्तु । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओबादी कपिलवस्तुले सर्लाही को सुकुम्बासी बस्तीमा भएको प्रहरी हस्तक्षेप को विरोधमा जिल्लाको चन्द्रौटा र पतरिया प्रतगीनगरमा जनप्रदर्शन गरेको छ ।

जनप्रदर्शन पछी उक्त दुवै ठाँउमा भएको कोणसभा मा बोल्दै विप्लव माओबादी कपिलवस्तुका सेक्रेटरी संगम पुन ले बर्षामास साउन महिनामा प्रहरीले सर्लाहीको सुकुम्बासी बस्तीमा हस्तक्षेप गरी ३१ जना घाँइते बनाइएको तथा बालीनाली समेत नाश गरेको घटना प्रति घोर भ्रत्सर्ना गरे ।

 साथै उनले सुकुम्बासीको समस्या राज्यको समस्या भएकाले राजनितीक ढंगले समाधान गर्दै कम्तिमा बस्ने बासको व्यवस्था गर्नुपर्ने बताएका छन् । कपिलवस्तु जिल्लाभित्रका सुकुम्बासी बस्तीहरुमा पनी शान्ती सुरक्षा दिन उँहाले राज्य संग माग गरे ।

 नरेन्द्र थापा को संचालन रहेको कोणसभामा उक्त पार्टीको ५ नम्बर इलाका सेक्रेटरी खेमान सिंह परियार , अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका जिल्ला अध्यक्ष कृष्ण घिमिरे लगायतले मन्तव्य राखेका थिए । जनप्रदर्शन तथा कोणसभामा साढे चार सय बढी नेता कार्यकर्ताको सहभागीता रहेको नेकपा माओबादी कपिलवस्तुले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु