ललित बोहरा | साउन ६, डडेल्धुरा | नेपाली काङ्ग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्बाचीत प्रधानमन्त्री महा मानब वि.पी कोइरालाको ३४औ स्मृती दिवसको अवसरमा डडेल्धुरामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन ६, डडेल्धुरा | नेपाली काङ्ग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्बाचीत प्रधानमन्त्री महा मानब वि.पी कोइरालाको ३४औ स्मृती दिवसको अवसरमा डडेल्धुरामा"/>
२०८२, १३ चैत्र शुक्रबार
डडेलधुरा - DDL

बिपी को ३४ औ स्मृती दिवस, बृक्षारोपाण तथा विरामीलाई फलफुल वितरण गरी मनाइयो

२०७३, ६ श्रावण बिहीबार ११:४७

ललित बोहरा | साउन ६, डडेल्धुरा | नेपाली काङ्ग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्बाचीत प्रधानमन्त्री महा मानब वि.पी कोइरालाको ३४औ स्मृती दिवसको अवसरमा डडेल्धुरामा बृक्षारोपण तथा बिरामीलाई फलफुल वितरण गरिएको छ ।


बिहीबार नेपाली काङ्ग्रेस डडेल्धुराका कार्यवाहक सभापती लक्ष्मी प्रसाद अबस्थीको सभापतीत्वमा सुदुरपश्मिाञ्चल उपक्षेत्रीय अस्पताल डडेल्धुराका बिरामीलाई फलफुल वितरण तथा उग्रतारा मन्दिरको परीसरमा वृक्षारोपण गरी बिपी स्मृती दिवस मनाइएको नेपाली कांग्रेस डडेल्धुरा कार्यालय सचीब राम बहादुर बिष्टले  बताएका छन ।  नेपाली कांग्रेसका सभापतीको गृहजिल्लामा कसरी मनाईन्छ होला भने धेरैको चोसो रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु