नरी बडु/साउन ८, बैतडी । विप्लब नेतृत्वको नेकपा माओबादीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध युवाहरुलाई जागरुप गर्ने उद्देश्यले जिल्लाको रीम गाविसमा आयोजना गरीएको प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/साउन ८, बैतडी । विप्लब नेतृत्वको नेकपा माओबादीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध युवाहरुलाई जागरुप गर्ने उद्देश्यले जिल्लाको रीम गाविसमा आयोजना गरीएको प्र"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

राष्ट्रिय युवा जनस्वयमसेवक बैतडीको जिल्ला सम्मेलन सम्पन्न

८ श्रावण २०७३, शनिबार ०५:४२

नरी बडु/साउन ८, बैतडी । विप्लब नेतृत्वको नेकपा माओबादीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध युवाहरुलाई जागरुप गर्ने उद्देश्यले जिल्लाको रीम गाविसमा आयोजना गरीएको प्रथम जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको हो ।

सम्मेलनले राष्ट्रय युवा जनस्वयमसेवकको जिल्ला अध्यक्षमा स्याम भट्टलाई चुनेको छ । त्यस्तै उपाध्यक्षमा किरण बिक, सचिवमा सेर बहादुर चन्द, सह सचिवमा पुस्करसिह विट र कोषाध्यक्षमा मानदेव धानुक लगायत अन्य २६ जना सदस्य गरी ३१ जनाको जिल्ला कमिटी गठन गरेको छ ।

यस्तै आजै सम्मेलनले अखील नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला कमिटी पनि गठन गरेको छ । उक्त कमिटीमा सुसिला जोशि अध्यक्ष, पार्वती धानुक उपाध्यक्ष, माधवी अवस्थी सचिव र जानकी बोहरा कोषाध्यक्ष लगायत अन्य ५७ जना सदस्यहरु छन् ।

सम्मेलनको अवसर पारेर गाँउ कमिटी समेत शनिबारनै गठन गरीएको छ । ईश्वर कुवरको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरीएको जिल्ला सचिवालय सदस्इ रामसिह कुवरले जानकारी दिए ।

कुवरका अनुसार उक्त सम्मेलनको प्रमुख आथिती नेकपा माओबादीका सेती माहाकाली इन्चार्ज सरदसिह भण्डारी र विशिष्ट अथितीमा केन्द्रीय देवदत्त पाण्डेय रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ