साउन ९, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा अाेलीले अाज संसदमा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन्।

'प्रधानमन्त्रीज्यूले संसदमा सम्बोधन गर्नुहुनेछ र त्यसपछि र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा अाेलीले अाज संसदमा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन्।

'प्रधानमन्त्रीज्यूले संसदमा सम्बोधन गर्नुहुनेछ र त्यसपछि र"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीले संसदमा सम्बोधनलगत्तै प्रधानमन्त्रीको पदबाट राजिनामा दिने

९ श्रावण २०७३, आईतवार ०४:५४

साउन ९, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा अाेलीले अाज संसदमा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन्। एक स्रोतबाट जानकारी भए अनुसार प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेपछि राजीनामा घोषणा गर्नेछन ।

यसैबीच केपी अाेली सरकारविरुद्ध संसदमा अविश्वास प्रस्तावमाथि मतदान हुनु केही समय अगाडि बसेको मन्त्रिपरिषद बैठकले वर्तमान संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि अस्पष्ट भएको भन्दै 'बाधा अड्काउ फुकाउ'का लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ । 

संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठनमा अप्ठेरो हुने भन्दै सरकारले संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउन राष्ट्रपतिलाई सिफारिस गरेको हो । 

नेपालको संविधान २०७२ को ३०५ मा बाधा अड्काउ फुकाउने अधिकार बारे यस्तो भनिएको छ:- 

यो संविधान बमोजिम संघीय संसदको निर्वाचन भई त्यसको पहिलो अधिवेशन प्रारम्भ नभएसम्म यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा राष्ट्रपतिले नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा त्यस्तो बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्नेछ। त्यस्तो आदेश जारी भए पछि तत्काल बसेको व्यवस्थापिका–संसद वा संघीय संसद समक्ष अनुमोदनका लागि पेश गर्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार