गणेश सिर्पाली | श्रावण–१०, रुकुम | नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुकुममा पनि परेको छ । 

बन्दका कारण आज विहानैबाट जिल्ला बाहिरिने, भित्रिने तथा जिल्ला भित्र संचालन हुने सम्पुर्ण यातायातक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली | श्रावण–१०, रुकुम | नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुकुममा पनि परेको छ । 

बन्दका कारण आज विहानैबाट जिल्ला बाहिरिने, भित्रिने तथा जिल्ला भित्र संचालन हुने सम्पुर्ण यातायातक"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

नेकपा माओवादीको नेपाल बन्दको प्रभाव रुकुममा पनि

१० श्रावण २०७३, सोमबार १०:०९

गणेश सिर्पाली | श्रावण–१०, रुकुम | नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुकुममा पनि परेको छ । 

बन्दका कारण आज विहानैबाट जिल्ला बाहिरिने, भित्रिने तथा जिल्ला भित्र संचालन हुने सम्पुर्ण यातायातका साधनहरु ठप्प भए । त्यस्तै शैक्षिक संस्था, उद्योग कलकारखाना, बजार पनि दिनभर वन्द रहेका थिए । साँझ ५ वजे वन्द सकिएको नेकपा माओवादी रुकुमका सह–सेक्रेटरी गम्भिर सिर्पालीले जानकारी दिनुभयो ।

देशका विभिन्न ठाउँमा रहेका सकुमबासीहरुको पुर्ण बासको माग सहित नेकपा माओवादीले आजका लागी नेपाल बन्दको आह्वान गरेको थियो । बन्दमार्फत सर्लाही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, जाजरकोट लगाएतका जिल्लामा रहेका सुकुमवासीलाई कुनैपनि विकल्प नदिएर सरकारले बसिरहेको ठाउँबाट हटाएर गरेको दमनको विरोध गरिएको माओवादीले जनाएको छ । बन्द का कारण रुकुममा कुनै त्यस्तो अप्रिय घटना नघटेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ