गणेश सिर्पाली | श्रावण–१०, रुकुम | नेकपा माओवादी केन्द्र छिवाङको गाउँ सम्मेलन भदौ १५ गते हुने भएको । गाविसमा भएको कार्यकता भेलाले यस्तो निर्णय गरेको हो । 

भेलालाई सम्वोधन गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली | श्रावण–१०, रुकुम | नेकपा माओवादी केन्द्र छिवाङको गाउँ सम्मेलन भदौ १५ गते हुने भएको । गाविसमा भएको कार्यकता भेलाले यस्तो निर्णय गरेको हो । 

भेलालाई सम्वोधन गर"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

नेकपा माओवादी केन्द्र छिवाङको भेला सम्पन्न

१० श्रावण २०७३, सोमबार १०:११

गणेश सिर्पाली | श्रावण–१०, रुकुम | नेकपा माओवादी केन्द्र छिवाङको गाउँ सम्मेलन भदौ १५ गते हुने भएको । गाविसमा भएको कार्यकता भेलाले यस्तो निर्णय गरेको हो । 

भेलालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्र रुकुमका संयोजक गोपाल शर्मा अनलले १० माओवादी घटकको एकताले माओवादी थप वलियो वनेको वताउनुभयो । नेपालमा एजेण्डाका हिसावले माओवादी अहिले पनि १ नम्वर भएको भन्दै अवको निर्वाचनमा सवै हिसावले पार्टी पहिलो वन्ने उहाँको दावी छ ।

नेकपा माओवादी केन्द्र छिवाङका अध्यक्ष गोपाल केसि प्रमोदको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलाले वडा सम्मेलनका लागी कार्य विभाजन गरेको छ । वडा नम्वर १, ६,७ र ८ मा सर्केस, ४,३ र ९ मा दर्शन र वडा नम्वर ५ र ८ मा शुसिल विष्टलाई जिम्मा तोकिएको लालवहादुर सिर्पाली दर्शनले जानकारी दिनुभयो । 

नेकपा माओवादी केन्द्र रुकुमका संयोजक तथा केन्द्रिय सदस्य गोपाल शर्मा अनलको प्रमुख आतित्थ्यतामा भएको भेलामा वाई सि एल नेपालका केन्द्रिय सदस्य धिरण सिर्पाली विमर्श, जिल्ला सदस्य नविना खड्का लगाएतको आतित्थ्यता रहेको थियो । भेलाले सर्केशको संयोजकत्वमा १७ सदस्यी गाउँ सम्मेलन आयोजक समिति गठन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ