नन्दराम जैशी | साउन १३, जुम्ला | नेकपा माओबादि केन्द्रका सचिवालय सदस्य कालि बहादुर मल्लले नेपालमा माओबादि एकताको विकल्प नरहेको भन्दै सबै माओबादिहरु एकताको माध्ययमबाट अघि बढ्नु पर्ने बताए । सबै माओबादिहरु एकताको माध्ययमबाट अघि बढेमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन १३, जुम्ला | नेकपा माओबादि केन्द्रका सचिवालय सदस्य कालि बहादुर मल्लले नेपालमा माओबादि एकताको विकल्प नरहेको भन्दै सबै माओबादिहरु एकताको माध्ययमबाट अघि बढ्नु पर्ने बताए । सबै माओबादिहरु एकताको माध्ययमबाट अघि बढेमा"/>
१ माघ २०८२, बुधबार
जुम्ला - JML

नेपालमा माओबादि एकताको विकल्प नरहेको सचिवालय सदस्य मल्लको भनाई

१२ श्रावण २०७३, बुधबार २२:१३

नन्दराम जैशी | साउन १३, जुम्ला | नेकपा माओबादि केन्द्रका सचिवालय सदस्य कालि बहादुर मल्लले नेपालमा माओबादि एकताको विकल्प नरहेको भन्दै सबै माओबादिहरु एकताको माध्ययमबाट अघि बढ्नु पर्ने बताए । सबै माओबादिहरु एकताको माध्ययमबाट अघि बढेमा मात्र माओबादि जनयुद्ध र जनताको उदेश्य पुरा गर्न सकिने उनको भनाइ छ । प्रेश सेन्टर नेपाल जुम्लाले आज जिल्लामा आयोजना गरीएको पत्रकार सम्मेलनमा मल्लले यस्तो बताए ।        

सबै माओबादिको उदेश्य एउटै भएपनि माओबादि पार्टिका नेता तथा कार्यकर्ताको विचारमा आएको फाटोका कारण माओबादि विखण्डन भएपनि अब सबै एकताको माध्ययमबाट अघि बढ्ने उनको तर्क छ । माओबादि साझा धारणा र बिचार कार्यान्वयन गर्न सबै माओबादि एकताको बाटो अपनाइएको भन्दै सबै माओबादिहरुलाइ एकतामा हात मिलाउन पनि उनको आग्रह छ ।     

बृहत शान्ती सम्झौता र नँया संविधान कार्यान्वयन गर्न पार्टि लागि परेको बताउदै सबै नेपालिले नेपालि राजनितिमा माओबादिलाइ साथ दिनु पर्ने सचिवालय सदस्य मल्लले बताए । नेपालका केहि पार्टि र संगठनहरु तथा छिमेकि मुलुक भारतले नेपालि राजनितिमा अस्थीरता कायम गराएको उनको धारणा छ ।   

नेकपा माओबादि केन्द्रका सचिवालय सदस्य माया प्रसाद शर्माले सबै माओबादि एकताको माध्ययमबाट भब्य र सानदार पार्टि निर्माण गर्दै जनताको हक हितको लागि पार्टि सरकारमा रहने बताए । माओबादि केन्द्रले गाँउ बस्ती देखि शहर बजार सम्मका जनताको अपरीहार्य आवाश्यकता पुरा गर्न सरकारको नेतृत्व गर्ने उनको भनाइ छ । पत्रकार सम्मेलन प्रेश सेन्टर नेपाल जुम्लाका संयोजक सुर बहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव