माधव वेल्वासे | साउन १४ कपिलवस्तु
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव वेल्वासे | साउन १४ कपिलवस्तु
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

संघियताको खारेजि विषयक छलफल

२०७३, १४ श्रावण शुक्रबार ०८:५७

माधव वेल्वासे | साउन १४ कपिलवस्तु
       सघियतालाई सविधानमा राखि विखण्डनकारिलाई खेल्न मौका नदिनुपर्न राष्ट्रिय जनमर्चाका केन्द्रिय माहासचिव जनकराज शर्माले कपिलस्तुको चन्द्रौटामा शुक्रवार भएको एक अन्तरक्रिया कार्यक्रममा वताउनु भएको छ  । सघियतालाई छिटोभन्दा छिटो खारेज गनुपर्न र सघियताकै आडमा देशमा महङ्गी , भ्रष्टाचार , कालोबजारी बढेको पनि आचार्यले बताउनुभयो । आचार्यका अनुसार हाम्रो देश नेपाल समृद्ध नेपाल , शान्त नेपाल चाहिएकोले नेपाली जनतालाई छुट्टा छुट्टै राज्य नचाहिएको बताउनुभयो ।
    कपिलवस्तुको चन्द्रौटा शिवराज नगरालिकाको सयुक्त वडा कार्यलयमा भएको राष्ट्रियताको रक्षा र सघियताको खारेजि विषयक अन्तरक्रिया कार्यक्रम मा विभिन्न राजनिति दलका प्रतिनिधि ,स्थानिय वुद्धिजिवि पत्रकार को उपस्थिति रहेको थियो । विभिन्न राजनिति दलका प्रतिनिधि ले भने राष्ट्रियताको रक्षा र सघियताको खारेजि विषयमा आफ्रनो आफ्रनो धारण व्यक्त गरेका थिए ।
  नेकपा माओवादि केन्द्रका प्रतिनिधि सन्तोषि पाण्डेले सघियताको विषयमा कुरा धेरै माथि पुगिसकेकोले यसलाई सम्वोधन गर्न नसकिने वताउनु भयो ।पाण्डेको भनाईअनुसार  सघियताले देश विकासमा कुनै असर नर्गर्ने बताउनुभयो
  राष्ट्रिय जनमर्चा कपिलवस्तु द्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमर्चा जिल्ला समिति अधक्ष्य दधिराम आचार्यको अधक्ष्यता , केन्द्रिय माहासचिव जनकराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।अन्य अतिथिमा छविलाल गौरे,तिलक जि सि ,सन्तोषि पाण्डे,सि बि गहतराज, हरिप्रसाद पोखरेल,विष्णु प्रसाद खतिवडा लगाएत को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु