२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली र नेपालबिच भेटवार्ता सुरु

२०७७, २ चैत्र सोमबार ०६:२९

चैत २, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालसमूहबिच पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता सुरु भएको छ । पार्टीभित्रको विवाद चुलिरहेका बेला दुई पक्षबिच वार्ता सुरु भएको हो । 


ओलीले नेपाल पक्षलाई वार्तामा बोलाएका हुन् । छलफलमा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र प्रवक्ता प्रदीपकुमार ज्ञवाली सहभागी भएका छन् । यस्तै नेपाल पक्षका नेपाल सहित भिम रावल, घनस्याम भुसाल,गोकर्ण बिष्ट सहभागी छन् ।

यसअघि ओलीले आफू पक्षीय केन्दीय कमिटिको बैठक बोलाएर नेपाल पक्षका नेताहरुलाई हटाएर माओवादीबाट आएका नेताहरुलाई जिम्मेवारी दिएका थिए । ओलीले पार्टीको अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी हटाउने निर्णय गरेका थिए ।

ओलीको उक्त निर्णय अबैधानिक र एकलौटी भएको भन्दै निर्वाचन निर्वाचन आयोगमा आइतबार पत्र समेत पठाई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा