१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूचि

३ चैत्र २०७७, मंगलवार ०६:५५

चैत ३, काठमाडौँ । आज संसद बैठक बस्ने भएको छ । पुनर्स्थापनापछि प्रतिनिधि सभाको सातौ अधिवेशनको बैठक नयाँ बानेश्वर संसद् भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो। मंगलबार बस्‍ने बैठका शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा राखिएको छ । 

यसअघिका दुवै बैठक पनि शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको थियो ।आजको बैठकको प्रस्तावित कार्यसूचिमा पूर्वसंसद दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने मात्र उल्लेख गरिएको छ । 

 उनी २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नम्बर २ एमालेको तर्फबाट निर्वाचित भएका थिए ।  उनको २०७७ माघ १ गते निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ