चैत ५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले माधव कुमार नेपाल-झलनाथ खनाल समूहको कार्यकर्ता भेला १७ प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबार देखि सुरु भएको उक्त समूहको भेला बिहिबार १७ प्रस्ताव पारित गर्दै सकिएको हो ।
भेलामा प्रधानमन्त्री केपी सर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर राजनीतिक अस्थिरता ल्याएको निष्कर्ष निकालेको छ भने फागुन २८ गते गरेका निर्णयको बिरोध गरें निर्णय गरेको छ । ओलीले पार्टी विधान विपरित काम गरेको भन्दै उक्त समूहले गुटबन्दी र राष्ट्रियहित विरुद्ध अग्रसर हुन कार्यकर्तालाई निर्देशन दिएको छ ।
यस्ता छन् नेपाल समूहको भेलाले पारित गरेका १७ प्रस्ताव