५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले महाधिवेशनमा नाराबाजी

११ मंसिर २०७८, शनिबार ०८:१७

मंसिर ११, काठमाडौं। नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र सुरु भएको छ। बन्दसत्र विहान साढे ८ बजेलाई तय भएको थियो।

पदाधिकारी सहमतिमा चयन गर्ने तयारी भए पनि हालसम्म कुनै पनि पदमा सर्वसम्मत हुन सकेको छैन। औपचारिक रुपमा बन्द सत्र सुरु नभए पनि होटलबाहिर अध्यक्ष केपी शर्मा ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दै कार्यकर्ताले नाराबाजी गरेका छन्। होटेल सेभेन स्टारबाहिर कार्यकर्ताले नाराबाजी गरेका हुन्।

एमालेको महाधिवेशनअघिको अन्तिम केन्द्रीय कमिटीको बैठकले पदाधिकारीमा सर्वसम्मत् नेतृत्व चयन गर्नको लागि केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्मको संख्या थप्ने निर्णय गरेको छ। यसको लागि केन्द्रीय कमिटीले विधान पनि संशोधन गर्ने निर्णय गरिसकेको छ।

यो विधान संशोधनसँगै एमालेमा अब सर्वसम्मत् रुपमा नेतृत्व चयन हुने आँकलन गरिएको छ। नेताहरुले पनि त्यहीखालको प्रतिक्रिया दिईरहेका छन्। तर, भीम रावलले भने आफू अध्यक्षको उम्मेद्धवारबाट कुनैपनि हालतमा ब्याक नहुने प्रतिक्रिया दिईसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता