२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटको सबै स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व

२०७८, १५ मंसिर बुधबार ०६:२०

मंसिर १५, काठमाडौँ | कालीकोटको नौवटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)  ले नयाँ नेतृत्व चयन गरेको छ। माओवादीले स्थानीय तहहरूको प्रथम सम्मेलनबाट नयाँ नेतृत्व चयन गरेको हो।

खाँडाचक्र नगरपालिकाको अध्यक्षमा धनलाल अधिकारी, पचालझरना गाउँपालिकाको अध्यक्षमा पौरख बिक, पलाता गाउँपालिकाको अध्यक्षमा विष्णुबहादुर रोकाया, शुभकालिका गाउँपालिकाको अध्यक्षमा गोबिन्द आचार्य सर्वसम्मत चयन भएका हुन्।

त्यस्तै, माओवादी केन्द्र महाबै गाउँपालिका अध्यक्षमा हर्कबहादुर शाही, तिलागुफा नगरपालिकाको अध्यक्षमा राष्कोट नगरपालिकाका अध्यक्षमा धर्मराज शाही, सान्नित्रिवेणी गाउँपालिकाको अध्यक्षमा महेश केसी र नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा मनशोभा बुढा चयन भएका पार्टी जिल्ला अध्यक्ष धनजित शाहीले जानकारी दिए। शाहीका अनुसार जिल्लाको सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश