२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

याक एन्ड यतिमा कमल थापा पक्षको भेला

२०७८, १९ मंसिर आईतवार ०५:१३

मंसिर १९, काठमाडौं | राप्रपाको एकता अधिवेशनमा अध्यक्ष पदमा पराजित भएका नेता कमल थापाले आफू पक्षीय नेताहरूको भेला बोलाएका छन्। चुनावी परिणामको समीक्षा गर्न थापाले आफू पक्षीय नेताहरूको भेला बोलाएका हुन्। भेला दरवारमार्गस्थित याक एन्ड यति होटेलमा सुरु भएको छ।

राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापासहित उनको टिमका नेताहरू निर्वाचन परिणाम समीक्षा गर्न याक एन्ड यतिमा भेला भएका हुन्। ‘महाधिवेशनको समीक्षा गर्नका लागि याक एन्ड यतिमा सबै नेताहरू भेला हुनु भएको छ,’ थापा पक्षका एक केन्द्रीय सदस्यले भने।

राप्रपामा अध्यक्षसहित नयाँ कार्यसमिति निर्वाचनका लागि शनिवार मतदान भएको थियो। आइतबार बिहान सार्वजनिक मत परिणामअनुसार लिङ्देनले १८ सय १७ र थापाले १६ सय १७ मत प्राप्त गरेका छन्। त्यसैगरी पदाधिकारीमा भने थापा समूहको वर्चश्व रहेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश