भदौ ९,काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच १४ ओटा मन्त्रालयको बाँडफाँडमा सहमति जुटेको हो ।

जसअनुसार पौडेलपक्षले पाँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९,काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच १४ ओटा मन्त्रालयको बाँडफाँडमा सहमति जुटेको हो ।

जसअनुसार पौडेलपक्षले पाँ"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसबाट प्रचण्ड सरकारमा जाने मन्त्रीहरुको नामावली यस्तो छ !

२०७३, ९ भाद्र बिहीबार १३:११

भदौ ९,काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच १४ ओटा मन्त्रालयको बाँडफाँडमा सहमति जुटेको हो ।

जसअनुसार पौडेलपक्षले पाँचओटा मन्त्रालय पाउने भएको छ । सहमतिसँगै पौडेलपक्षले आफ्नोपक्षबाट सरकारमा जानेहरुको नाम पनि टुंगो लगाएको बताइएको छ । 

१, रामचन्द्र पौडेल पक्षबाट 

-सीतादेवी यादव

-नविन्द्रराज जोशी

-हृदयराम थानी

-रोमी गौचन थकाली 

-दीपक गिरी 

२, शेर बहादुर देउवापक्षबाट 

-अर्जुननरसिंह केसी

-बालकृष्ण खाँण

-डा. प्रकाशशरण महत

-जीवनबहादुर शाहीको   

-मीन विश्वकर्मा र केशवकुमार बुढाथोकीमध्ये एकजना पनि मन्त्री बन्नेछन् ।

३, कृष्ण सिटौला पक्षबाट 

-गगन थापा

४, खुमबहादुर खड्का पक्षबाट 

-मोहन बस्नेत

-शंकर भण्डारीमध्ये एकजना मन्त्री बन्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु