ललित बोहरा । भदौ १६, डडेल्धुरा | देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई नेपाल सरकार गृह मन्त्रालयले गैरसरकारी संघ संस्थाले गरेको कार्यक्रममा नजान निर्देशन दिएको छ । 

तर यता जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी उद्धय बहादु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । भदौ १६, डडेल्धुरा | देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई नेपाल सरकार गृह मन्त्रालयले गैरसरकारी संघ संस्थाले गरेको कार्यक्रममा नजान निर्देशन दिएको छ । 

तर यता जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी उद्धय बहादु"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका जिल्ला अधिकारीद्वारा गृह मन्त्रालयको निर्देशन अटेर

१६ भाद्र २०७३, बिहीबार ०४:४३

ललित बोहरा । भदौ १६, डडेल्धुरा | देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई नेपाल सरकार गृह मन्त्रालयले गैरसरकारी संघ संस्थाले गरेको कार्यक्रममा नजान निर्देशन दिएको छ । 

तर यता जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी उद्धय बहादुर सिंह र सहायक प्रमुख जिल्ला अधिकारी  करुणाकर अबस्थी कार्यालयको काम कामकाज छोडेर गैरसरकारी संस्थाको कार्यक्रममा भेटीएका छन् । नेपाल सरकार गृह मन्त्रालयको निर्देशनलाई अवज्ञा गर्दै उहाँहरु डडेल्धुराको एक गैरसरकारीले आयोजना गरेको तिजको दर खाने कार्यक्रममा उपस्थीती भएका हुन् । 

उहाँ कार्यक्रममा गएपछि नागरीकता बनाउने लगायतका जिल्ला प्रशासनमा गाउँ गाउँबाट  आएका सेवाग्रहीलाई समस्या परेको सेवाग्राहीको गुनासो थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ