2026-06-17 05:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपडेट: देशभर २३ स्थानिय तहमा जनप्रतिनिधि चुनिए (विवरण सहित)

जेठ १, काठमाडौँ । स्थानिय निकाय निर्वाचन २०७९ अन्तर्गत मतपरिणाम सार्वजनिक भईराख्दा हालसम्म २३ स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ । यस क्रममा नेकपा एमालेले सबैभन्दा बढी स्थानमा बिजय हाँशिल गरेको छ । 

नेकपा एमाले १० स्थानिय निकायका प्रमुख पदमा बिजयी बन्दा नेपाली कांग्रेले ८, माओवादी केन्द्रले ३, एकीकृत समाजवादीले २ स्थानीय तहको नेतृत्व गर्ने टुंगो लागेको छ । त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसले ९, एमालेले ८, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ स्थानमा उपप्रमुख पदमा नेतृत्व गर्ने पक्का भएको छ । 

यता देशभरको मत परिणाम अनुसार स्थानिय निकायको प्रमुख पदमा अग्रता लिने क्रममा सबैभन्दा अगाडी नेपाली कांग्रेस रहेको छ । नेपाली कांग्रेसले २३६ स्थानमा अग्रता लिँदा एमालेले १८५ स्थानमा अग्रता लिएको छ । त्यस्तै माओवादी केन्द्रले १०६, जसपा नेपालले १६, एकीकृत समाजवादीले १४ र लोसपाले ५ स्थानमा अग्रता लिएको छ । 

देशभर २३ स्थानिय तहको निर्वाचित विवरण:

नेकपा एमाले-विजयी उम्मेदवारहरु: 

१. लोकेन्द्रबहादुर घले – चामे गाउँपालिका

२. धावा सम्डुक गुरुङ – शे फोक्सुण्डो गाउँपालिका

३. कान्छा घले – मनाङ डिस्याङ गाउँपालिका

४. लोप्साङ छोम्पेल विष्ट – लो–घेकर दामोदरकुण्ड गाउँपालिका

५. टसी न्हर्वु गुरुङ – लोमन्थाङ गाउँपालिका

६. रिङजीन नामगेल गुरुङ – वारागुङ मुक्तिक्षेत्र गाउँपालिका

७. प्रकाश ओझा – बौदीकाली गाउँपालिका 

८. प्रकाश बहादुर रोकाया – थलारा गाँउपालिका

९. मिङमा छिरी शेर्पा – खुम्वु पासाङल्हामु गाउँपालिका

१०. मानविर बोहरा – साइपाल गाँउपालिका

नेपाली कांग्रेस-विजयी उम्मेदवारहरु: 

१. कोन्जो तेन्जीङ लामा – नार्पा भूमि गाउँपालिका 

२. धनबहादुर गुरुङ – नासोँ गाउँपालिका

३. मोहन सिंह लालचन -  घरपझोङ गाउँपालिका 

४. कर्ण बहादुर रावल – खार्पुनाथ गाउँपालिका

५. भैरव बहादुर साउँद – बडीकेदार गाउँपालिका

६. ईन्द्र बहादुर कार्की – गन्यापधुरा गाउँपालिका

७. खिलध्‍वज पन्थी -  रेसुङ्गा नगरपालिका

८. सरोजकुमार थापा – गुल्मीदरबार गाउँपालिका 

माओवादी केन्द्र-विजयी उम्मेदवारहरु: 

१. छविराम सुवेदी – नौमुले गाउँपालिका

२. नारा सिं रोकाया – जगदुल्ला गाउँपालिका 

३. धनबहादुर विक – ताराखोला गाउँपालिका 

नेकपा एकीकृत समाजवादी-विजयी उम्मेदवारहरु: 

१. अंगद कुमार राना – काइके गाउँपालिका

२. सेनाङ गुरुङ – छार्का ताङसोङ गाउँपालिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ