जेठ ९, चितवन | भरतपुर महानगरपालिकाको उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी निर्वाचित हुने पक्का भएको छ ।

गन्न बाँकी मतभन्दा धेरैको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ९, चितवन | भरतपुर महानगरपालिकाको उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी निर्वाचित हुने पक्का भएको छ ।

गन्न बाँकी मतभन्दा धेरैको "/>

२०८२, १३ फाल्गुन बुधबार
काठमाडौँ - KTM

भरतपुरको उपमेयरमा कांग्रेसका अधिकारीको जित पक्का

२०७९, ९ जेष्ठ सोमबार ०९:०६

जेठ ९, चितवन | भरतपुर महानगरपालिकाको उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी निर्वाचित हुने पक्का भएको छ ।

गन्न बाँकी मतभन्दा धेरैको अग्रता लिएका कारण अधिकारीको जित पक्का भएको हो । हालसम्म भरतपुरको १ लाख १२ हजार ३ सय ७६ मत गणना भएको छ । अब १५ हजार १ सय ६३ मत मात्रै गन्न बाँकी छ ।


उपमेयरमा अधिकारीले ४६ हजार ४ सय ७१ मत ल्याएर १९ हजार ६७ मतको अग्रता लिइसकेका छन् । उपमेयरमा राप्रपाकी हिमला गुरुङले २७ हजार ४ सय ४ मत प्राप्त गरेकी छिन् ।

मेयरमा गठबन्धनकै रेणु दाहाल जितनजिक पुगेकी छिन् । उनले नेकपा एमालेका विजय सुवेदीसँग १० हजार ६ सय ५१ मतको अग्रता लिएकी छिन् । दाहालले ४५ हजार ३८९ मत ल्याउँदा सुवेदीले ३४ हजार ७३८ मत ल्याएकी छिन् ।

अहिले वडा नम्बर २५ र २६ को मतगणना अन्तिम चरणमा पुगेको छ । भरतपुरमा अहिलेसम्म कांग्रेसले १४, एमालेले ५ , नेकपा एसले ३ र माओवादीले २ वडा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा