ललित बोहरा । भदौ १९, डडेल्धुरा । नयाँ शक्ति नेपाल जिल्ला परिषद डडेल्धुराले अमरगढी नगर परिषद घोषणा गरेको छ । सनीबार डडेल्धुरा सदमुकाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । भदौ १९, डडेल्धुरा । नयाँ शक्ति नेपाल जिल्ला परिषद डडेल्धुराले अमरगढी नगर परिषद घोषणा गरेको छ । सनीबार डडेल्धुरा सदमुकाम"/>
२०८२, १३ चैत्र शुक्रबार
डडेलधुरा - DDL

नयाँ शक्ति नेपाल जिल्ला परिषद डडेल्धुराले अमरगढी नगर परिषद घोषणा (नामाबली सहीत)

२०७३, १९ भाद्र आईतवार ०८:०४

ललित बोहरा । भदौ १९, डडेल्धुरा । नयाँ शक्ति नेपाल जिल्ला परिषद डडेल्धुराले अमरगढी नगर परिषद घोषणा गरेको छ । सनीबार डडेल्धुरा सदमुकाम बसेको नगर भेलाले मोहन बहादर  कठायतको संयोजकत्वमा २१ सदस्य नगर कमिटी गठन गरेको नयाँ शक्ति नेपाल जिल्ला परिषद डडेल्धुराले जनाएको छ । 

अन्य सदस्यहरुमा महेश कठायत,पारस जैरु,सन्तोष भट्ट,शैलेन्द्र गुरुङ,भोज शार्की,हेमा सिजाली,टंक प्रशाद अबस्थी,सन्दीप सिजापती,अमीत सिंह,पार्वती सुनार,भरत प्रशाद पन्त ,पुष्कर सिंह ठगुन्ना,भनी राम ओड,धना बोहरा,महेश राज बोहरा,राजेन्द्र जैशी,डम्मरी भट्ट, अरिम सिनाल,र गोपाल घिमीरे रहेका छन। 

नगरपरिषद घोषणा कार्यक्रममा नयाँ शक्ती पार्टी नेपाल प्रदेश नं.७का संयोजक लिला भण्डारी, केन्दीय परिषदका सदस्य प्रकाश साउद लगायका अन्य भात्रीसंघगठनका प्रमुख तथा प्रतिनीधीहरुको उपस्थीती रहेको प्रेस सोसाईटी नेपालका केन्दीय सदस्य लक्ष्मी कान्त पनेरुले बताएको छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु