भदौ २०, विराटनगर । तामाङ्ग समुदायको हक अधिकार, पहिचान, संस्कार संस्कृति बारेमा संविधानमा कुनै धारामा उल्लेख नभएको भन्दै आज नेपाल तामाङ्ग घेदुङ प्रदेशिक कार्य समिति प्रदेश न ११ ले मोरङ्गकाले प्रमुख जिल्ला अधिकारी तोयम रायालाई ज्ञापन पत्र बुझाएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, विराटनगर । तामाङ्ग समुदायको हक अधिकार, पहिचान, संस्कार संस्कृति बारेमा संविधानमा कुनै धारामा उल्लेख नभएको भन्दै आज नेपाल तामाङ्ग घेदुङ प्रदेशिक कार्य समिति प्रदेश न ११ ले मोरङ्गकाले प्रमुख जिल्ला अधिकारी तोयम रायालाई ज्ञापन पत्र बुझाएको छ । "/>
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

तामाङ्ग घेदुड संघले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

२०७३, २० भाद्र सोमबार १०:१४

भदौ २०, विराटनगर । तामाङ्ग समुदायको हक अधिकार, पहिचान, संस्कार संस्कृति बारेमा संविधानमा कुनै धारामा उल्लेख नभएको भन्दै आज नेपाल तामाङ्ग घेदुङ प्रदेशिक कार्य समिति प्रदेश न ११ ले मोरङ्गकाले प्रमुख जिल्ला अधिकारी तोयम रायालाई ज्ञापन पत्र बुझाएको छ । 

प्रदेशको कार्यालय, प्रदेशका अधिकारीक प्रमुख नतोकी, प्रदेशको सिमाडकन र नामाकरण नगरी स्थानिय निकाय पुन संरचना आयोग तयारीको  विषय उठेको कारण आफनो हक अधिकार लाई आगामी समयमा संविधान संशोधन गर्दा तामाङ्ग समुदाय को कला भाषा संस्कृति, बहुभाषि शिक्षा तामाङ्गहरुलाई स्वयत क्षेत्र  र राज्यका हरेक प्रदेशिक निकायमा सहभागिता गराउनु पर्ने लगायतका अन्य २७ वुद्धे माग पुरा गराउनको लागी ज्ञापन पत्र बुझाएको नेपाल तामाङ्ग घेदुङ्गका प्रदेशिक कार्य समिति प्रदेश न. १का  अध्यक्ष मित्रशेन योन्जनले बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु