१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव– हामीले गरेको कमजोरीबाट सिक्ने प्रयास गर

७ असार २०७९, मंगलवार ११:२०

असार ७, काठमाडौं | आज पार्टी सार्वजनिक गरेका पूर्व सञ्चारकर्मी रवि लामिछानेलाई विवेकशील साझा पूर्व अध्यक्ष रविन्द्र मिश्रले पार्टी निर्माणमा आफ्नो कमजोरीबाट सिक्न सुझाव दिएका छन् । आफ्नो सामाजिक सञ्जालमार्फत उनले पार्टी निर्माणमा आफूले गरेका धेरै भन्दा धेरै कमजोरीबाट सिक्ने प्रयास गर भन्दै सुझाव दिएका हुन्। 


लामिछानेले आज नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत आगामी राजनीतिक यात्रा सुरु गरेको एक कार्यक्रममा सार्वजनिक गरेका थिए ।

मिश्रले फेसबुकमा लेखेका छन् -

प्रिय रवी,

तिमी सानै हुँदादेखि चिनेकोले मैले 'तिमी' भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी। पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि ह्रिदयदेखि शुभकामना व्यक्त गर्दछु!

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ