भदौ २२, विराटनगर । सनातन हिन्दू राष्ट् नेपाल जागरण अभियानको बैठक विराटनगरमा सम्पन्न भएको छ । 

श्री लक्ष्मीनारायण मन्दिर विराटनगर १६ पाञ्चालीमा अभियानका संयोजक तिलक रिजालको अध्यक्षतामा बसेको बैठकले गत वर्ष संविधानमा हिन्दू राष्ट् काय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, विराटनगर । सनातन हिन्दू राष्ट् नेपाल जागरण अभियानको बैठक विराटनगरमा सम्पन्न भएको छ । 

श्री लक्ष्मीनारायण मन्दिर विराटनगर १६ पाञ्चालीमा अभियानका संयोजक तिलक रिजालको अध्यक्षतामा बसेको बैठकले गत वर्ष संविधानमा हिन्दू राष्ट् काय"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सनातन हिन्दू राष्ट् नेपाल जागरण अभियानको बैठक

२२ भाद्र २०७३, बुधबार ०६:५९

भदौ २२, विराटनगर । सनातन हिन्दू राष्ट् नेपाल जागरण अभियानको बैठक विराटनगरमा सम्पन्न भएको छ । 

श्री लक्ष्मीनारायण मन्दिर विराटनगर १६ पाञ्चालीमा अभियानका संयोजक तिलक रिजालको अध्यक्षतामा बसेको बैठकले गत वर्ष संविधानमा हिन्दू राष्ट् कायम गराउन आयोजना गरिएका दुई विराट धर्म सभा र एक महिनाभन्दा धेरै भएको निरन्तर आन्दोलनको स्मरण गर्दै देश व्यापी रुपमा भएको आन्दोलनकै बलमा केही विषयहरु संविधानमा समेट्न सफल भएको जानकारी गराइएको थियो । 

विभिन्न राजनीतिक दल तथा समूदायका मागलाई संविधानको संशोधनद्वार संवोधन गर्ने कार्य भइरहेको बेला ८२ प्रतिशतभन्दा बढी हिन्दूहरुको माग र भावनाको पनि संवोधन हुनुपर्ने अन्यथा जस्तोसुकै कठोर कदम चाल्न पछि नहट्ने बैठकमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ