भदौं २३, काठमाडौं | काठमाडौंको चन्द्रागिरीमा आज बिहान लुटेरा समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ । भिडन्तका क्रममा दुवैतर्फबाट गोली हानाहान भएको थियो । 

चन्द्रागिरी नगरपालिका १ चिहानडाँडामा सुमोमा रहेका लुटेरा समूह र प्रहरीबीच आज बिहान स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौं २३, काठमाडौं | काठमाडौंको चन्द्रागिरीमा आज बिहान लुटेरा समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ । भिडन्तका क्रममा दुवैतर्फबाट गोली हानाहान भएको थियो । 

चन्द्रागिरी नगरपालिका १ चिहानडाँडामा सुमोमा रहेका लुटेरा समूह र प्रहरीबीच आज बिहान स"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

काठमाडौंको चन्द्रागिरीमा प्रहरी र लुटेरावीच दोहोरो भिडन्त

२३ भाद्र २०७३, बिहीबार ०३:३५

भदौं २३, काठमाडौं | काठमाडौंको चन्द्रागिरीमा आज बिहान लुटेरा समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ । भिडन्तका क्रममा दुवैतर्फबाट गोली हानाहान भएको थियो । 

चन्द्रागिरी नगरपालिका १ चिहानडाँडामा सुमोमा रहेका लुटेरा समूह र प्रहरीबीच आज बिहान सबेरै दोहोरो झडप भएको हो । लुटेरा समूहसँगको भिडन्तमा प्रहरी र लुटेराहरुबीच २/२ राउण्ड गोली फायर भएको तर  दुवै पक्षबीच कुनै क्षति नभएको प्रहरीले जनाएको छ । 

प्रहारीको अनुसार लुटेराहरुले चिहानडाँडामा बा १ ज ३९४८ नम्बरको सुमो र त्यसभित्र बन्द अवस्थामा रहेको सेफ छाडेर जंगलतिर भागेका छन् । एका बिहानै काठमाडौंबाट सुमो मातातीर्थतर्फ लागेपछि स्थानीय प्रहरीले त्यसको पिछा गरेको थियो ।

प्रहरीले जंगललाई घेरा हालेर सर्च अप्रेसन चलाइएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का