राम नारायण पंडित | भदौ २४, सिरहा | सिरहामा मधेश विरोधी एमाले नेता शंकर पोखरेलको पुत्ला दहन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित | भदौ २४, सिरहा | सिरहामा मधेश विरोधी एमाले नेता शंकर पोखरेलको पुत्ला दहन "/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहामा मधेश विरोधी पोखरेलको पुतला दहन

२०७३, २४ भाद्र शुक्रबार ०१:२९


राम नारायण पंडित | भदौ २४, सिरहा | सिरहामा मधेश विरोधी एमाले नेता शंकर पोखरेलको पुत्ला दहन गरिएको छ । 

एमाले नेता पोखरेलले सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक गरेको स्टाटसको विरोध गर्दै संघीय गठबन्धनका नेता तथा कार्यकर्ताहरुले सिरहाको लहानमा (विहिबारं) पुतला दहन गरेको संघिय समाजबादी फोरम नेपालका नेता राम दयाल यादबले जानकारी दिए । एमाले नेता पोखरेलले मधेशीलाई अपमान गर्ने किसिमको स्टाटस सामाजिक संजाल ट्वीटरमा ट्वीट गरेकोले पुतला दहन गरिएको नेता यादबले बताए । गठबन्धनका नेता तथा कार्यकर्ताहरुले एमाले नेता पोखरेलको बिरुद्धमा चर्को नाराबाजी गर्दै पुतला दहन गर्दै मधेश विरोधी एवम् अपमानजनक अभिव्यक्ति नदिन चेतावनी समेत दिएका छन् । 

पुतला दहन पश्चात आयोजित कोण सभामा फोरम नेता सत्यनारायण यादव, दिपेश कुमार यादव, कृष्ण बहादुर यादव लगायतका नेता तथा कार्यकर्ताहरुले मन्तव्यको क्रममा एमाले नेता पोखरेलप्रति आक्रोश व्यक्त गरेका थिए । नेता पोखरेल रंगभेदी अभिव्यक्ति दिएपछि मधेशमा चौतर्फी बिरोध भैइरहेको छ भने मधेशका जिल्लाहरुमा पुतला दहन गर्ने क्रम जारी नै रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु