ललित बोहरा/भदौ २८, डडेल्धुरा । प्रेस सेन्टर  नेपाल डडेल्धुराको मंगलबार सम्पन्न एकता जिल्ला सम्मेलनले करन ताम्राकार लाई अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ २८, डडेल्धुरा । प्रेस सेन्टर  नेपाल डडेल्धुराको मंगलबार सम्पन्न एकता जिल्ला सम्मेलनले करन ताम्राकार लाई अ"/>
२०८२, १३ चैत्र शुक्रबार
डडेलधुरा - DDL

प्रेस सेन्टर नेपाल डडेल्धुराको अध्यक्षमा फेरी ताम्राकार

२०७३, २८ भाद्र मंगलवार १२:०२

ललित बोहरा/भदौ २८, डडेल्धुरा । प्रेस सेन्टर  नेपाल डडेल्धुराको मंगलबार सम्पन्न एकता जिल्ला सम्मेलनले करन ताम्राकार लाई अध्यक्षमा पुनः चयन गरेको छ ।  

प्रेस सेन्टर  नेपाल डडेल्धुराको सम्मेलनले ताम्राकारको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।  

सम्मेलनले उपाध्यक्षमा भक्त बहादुर विक, सचिवमा सिद्धराज भट्ट, कोषाध्यक्षमा जयान्ती पाण्डये,सहसचिवमा यादव कैनीलाई निर्वाचित गरेको प्रेस सेन्टर डडेल्धुराले जनाएको छ ।  

प्रेस सेन्टर नेपाल डडेल्धुराको एकता सम्मेलनका  प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय सचिवालय  सदस्य रामसिंह ठगुन्नाले जिल्लामा समग्र विकासको गतिलाई तिर्वता दिन पत्रकारहरुले राजनैतिक र सरकारी कार्यालयलाई दवाव दिनु पर्ने  जोड दिनुभयो । 

सम्मेलनका विशिष्ट अतिथी तथा डडेल्धुरा संयोजक माओवादी केन्द्रका केन्द्रिय सदस्य मनसिंह मालले रहेका उपस्तीथी रहेको जनाएको छ ।  त्यसै गरी नेकपा माओवादी केन्द्रका कञ्चनपुर जिल्ला संयोजक गोपाल रासायलीले प्रेस सेन्टर नेपालमा आवद्ध सम्पूर्ण पत्रकारहरुको क्षमता विकास गराउनलाई जिल्ला पार्टीले विभिन्न संचारका माध्यमहरु  एक वर्ष भित्रै जिल्लामा सञ्चालनमा ल्याउने जोड  दिएका थिए  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु