विनोद विष्ट । भदौ २८, बैतडी | नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको जिल्ला एकता भेला बैतडीको पाटनमा आज सम्पन्न भएको छ । 

एकता भेलाले पार्वती नेगीको संयोजकत्वमा ४१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिती चयन ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विनोद विष्ट । भदौ २८, बैतडी | नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको जिल्ला एकता भेला बैतडीको पाटनमा आज सम्पन्न भएको छ । 

एकता भेलाले पार्वती नेगीको संयोजकत्वमा ४१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिती चयन ग"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

अनेरास्ववियु क्रान्तिकारीको एकता भेला सम्पन्न

२०७३, २८ भाद्र मंगलवार १५:०३

विनोद विष्ट । भदौ २८, बैतडी | नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको जिल्ला एकता भेला बैतडीको पाटनमा आज सम्पन्न भएको छ । 

एकता भेलाले पार्वती नेगीको संयोजकत्वमा ४१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिती चयन गरेको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य तथा सात नम्वर प्रदेशका सह संयोजक नवराज ऐरले बताउनुभयो । यस्तै एकता जिल्ला भेलाले कार्तिक २८ र २९ गते जिल्ला सम्मेलन गर्ने, संगठनलाई मजबुद बनाएर अगाडि बढ्ने लगायतका महत्वपूर्ण निर्णय गरेको सह संयोजक ऐरले जानकारी दिनुभयो । माओवादी दश घटकहरुको एकतापछी अनेरास्ववियु क्रान्तिकारीको सात नम्वर प्रदेश बैतडीको जिल्ला एकता भेला भएको हो । 

बैतडीको पाटनमा भईरहेको भेलाका प्रमुख अथिति अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिव तथा प्रदेश नम्वर ७ का ईन्चार्ज उद्घवराज भट्टराई रहनुभएको थियो । यस्तै विशिष्ट अथिति नेकपा माओवादी केन्द्रका महाधिवेसन कमिटि सदस्य दिपेन्द्र कुँवर र पे्रम प्रकास भट्ट आदित्य रहनुभएको थियो । यसअघि सात नम्वर प्रदेशको बैतडी सहित कञ्चनपुर , डोटी, अछाम, बाजुरा, डडेल्धुरामा एकता भेला सम्पन्न भईसकेको र बझाङ , दार्चुला र कैलालीमा पनि एकता भेला गरिने समेत बताईएकोे छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु