भदौ, ३० दाङ, नेकपा एमालेकी सांसद अनारकली मिँया उच्च माध्यामिक शिक्षा परिषद्ले लिएको कक्षा १२ को परिक्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ, ३० दाङ, नेकपा एमालेकी सांसद अनारकली मिँया उच्च माध्यामिक शिक्षा परिषद्ले लिएको कक्षा १२ को परिक्ष"/>
२०८२, १३ चैत्र शुक्रबार
दाङ्ग - DNG

एमाले सांसद अनारकली मिँया १२ कक्षा पास

२०७३, ३० भाद्र बिहीबार ०३:०९

भदौ, ३० दाङ  नेकपा एमालेकी सांसद अनारकली मिँया उच्च माध्यामिक शिक्षा परिषद्ले लिएको कक्षा १२ को परिक्षामा उत्तिर्ण भएकी छन् । शारदा उच्च माध्यामिक बिद्यालय शंखमुल सल्यानमा अध्यनरत मिँयाले शिक्षा संकायबाट १२ पास गरेकी हुन् । २०५१ सालमा एसएलसी उत्तिर्ण गरेकी हुन् । उनको घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा आइए पहिलो बर्ष पढ्दापढ्दै बिहे भएके थियो । बिहे भएपछी पढ्न छोडेकी उनले एमालेले समानुपातिक कोटामा सभाषद् बनाएपछी कक्षा ११ मा भर्ना भएकी थिइन् । सभाषद् भएपछी पढ्नुपर्ने आवश्यकता देखेर पढ्न थालेको र अब बिएड पनि पढ्ने उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु