ललित बोहरा/भदौ ३०, डडेल्धुरा । संविधानसभा बाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आगामी असोज २, ३ र ४ गते डडेल्धुरामा विविध कार्यक्रमका साथ संविधान दिवस मनाइने भएको छ । 

दिवस मनाउन प्रमूख जिल्ला अधिकारीको अनुपस्थितिमा निमित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ ३०, डडेल्धुरा । संविधानसभा बाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आगामी असोज २, ३ र ४ गते डडेल्धुरामा विविध कार्यक्रमका साथ संविधान दिवस मनाइने भएको छ । 

दिवस मनाउन प्रमूख जिल्ला अधिकारीको अनुपस्थितिमा निमित"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

संविधान दिवस मनाउन डडेल्धुरामा समिति गठन

३० भाद्र २०७३, बिहीबार ११:५३

ललित बोहरा/भदौ ३०, डडेल्धुरा । संविधानसभा बाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आगामी असोज २, ३ र ४ गते डडेल्धुरामा विविध कार्यक्रमका साथ संविधान दिवस मनाइने भएको छ । 

दिवस मनाउन प्रमूख जिल्ला अधिकारीको अनुपस्थितिमा निमित्त स्थानिय बिकास अधिकारी रामकुमार श्रेष्ठको अध्यतामा बिहिबार २३ सदस्सिय संबिधान दिवस जिल्ला समारोह समिति गठन गरिएको छ । 

सदस्यमा बिभिन्न कार्यालय प्रमूख रहने गरी गठन गरिएको समितिको निर्णयअनुसार असोज २ गते नगरक्षेत्र सरसफाई गर्ने, २, ३ र ४ गते साँझ जिल्लाभरका कार्यालय र बजार क्षेत्र एवम सम्पूर्ण नगरमा दिपावली गर्ने, ३ गते बिहान ८ बजे बागबजारमा प्रभातफेरीको आयोजना गरी जिल्ला बिकाश समीतीमा कार्यक्रम गरिने जनाइएको छ । 

यस्तै औपचारिक कार्यक्रममा सविंधानको बारेमा प्रवचन गरिने, बिभिन्न बिद्यालयहरुको सहभागितामा सास्कृतिक कार्यक्रम, राजनैतिक दल–कर्मचारी बीच तानडोरी खेल र असोज ४ गते बिहान साढे ७ बजे उप–क्षेत्रीय अस्पताल डडेल्धुराका बिरामीहरुलाई फलफुल बितरण गर्दै संविधान दिवस भब्य रुपमा मनाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु